२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

रास्वपाले बोलायो संसदीय दलको बैठक


१३ असार २०८२, शुक्रबार  

4
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा शनिबार बिहान ९ बजे बस्ने गरी रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ११ : ५९ बजे