२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने


१३ असार २०८२, शुक्रबार  

8
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडआएका सबै विद्यार्थीको पूरक परीक्षा साउन २९ गते बिहीबारदेखि हुने जनाएको छ ।

यस बर्ष ३८.१९ प्रतिशतको ननग्रेड आएको छ । जुन संख्यामा एक लाख ६७ हजार ५९७ रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : ५५ बजे