१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

आन्तरिक पर्यटकको रोजाईमा बागबानी

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा रहेको कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा (बागबानी) आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । बागबानी नामले परिचित यस फाममा वसन्त ऋतु सुरु भएसँगै अवलोकनकर्ताहरुको भिड अत्याधिक बढेको हो । हामी बागबानी पुग्दा सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजारकी याङजी शेर्पा, फुलसँग हास्दै, रमाउँदै तस्विर खिच्नमा निक्कै व्यस्त थिइन् । उमेरले ५० वर्ष…