७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

किन आवश्यक पर्छ अर्थशास्त्र बुझेकै अर्थमन्त्री

रामेश्वर खनाल, पूर्व अर्थसचिव नयाँ सरकार बन्ने बेला वा मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला चल्दा नयाँ अर्थमन्त्री कस्तो हुनुपर्छ भनेर उद्योग वाणिज्य सङ्घका पदाधिकारीले औपचारिक कार्यक्रममा खासै केही भनेको विगतमा सुनिँदैनथ्यो। कोठे बहसमा आफूलाई मनपर्ने व्यक्तिको नाम पक्कै लिन्थे। सरकारी नीति आफ्नो पक्षमा पार्न सके व्यवसायमा आफ्नो प्रतिद्वन्द्वीलाई सोतर पार्न सकिन्छ भन्ने विश्वास गर्ने केही व्यवसायी…