१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

भारतीय युट्युबर एल्विश यादवलाई सर्वोच्च अदालतबाट राहत

काठमाडौँ । भारतीय युट्युबर एल्विश यादवविरुद्धको मुद्दाको कारबाहीमा सर्वोच्च अदालतले रोक लगाएको छ । एल्विशले भिडियो बनाउन सर्प र त्यसको विषको दुरुपयोग गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन् । मुद्दा अनुसार, यादव रेभ पार्टीहरू आयोजना गर्ने काममा संलग्न रहेको र ति पार्टीहरुमा विदेशीहरूलाई सर्पको विष र अन्य लागूपदार्थहरू प्रदान गरेको आरोप छ । न्यायाधीशहरू एमएम…