१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नुवाकोटको घ्याङफेदीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नुवाकोट — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। ड्रिम पाथ फाउण्डेसन नेपालको आयोजनामा आगामी २०८२ साल चैत ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो। शिविर बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। आयोजकका अनुसार शिविरमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण…