५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कुलिङ पिरियडको हेरफेर छानबिन गर्ने समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेर बारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक आज बस्ने भएको छ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज दिउँसो १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्न लागेको हो । सोमबारको…