आजको राशिफल बिसं २०८२ जेष्ठ २५ गते आइतवार ईसं २०२५ जुन ०७ नेपाल सम्बत ११४५ तछलाथ्व द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्वादशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५८ मिनेटमा हुनेछ ।…