काठमाडौँ । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गरेका छन् । काठमाडौँको के.एल. टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्ट फेसन हाउसको शनिबार एक कार्यक्रमका बिच कुलले उद्घाटन गरेका हुन् । डक्टर डेनिमका ब्राण्ड एम्बासडर समेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । सो अवसरमा कुलले संचालक…