१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

करिस्मा र तिल कुमारीलाई ‘मिस एण्ड मिसेस तीज–२०२५’को ताज

काठमाडौँ । करिस्मा शाही र तिल कुमारी थापा 'मिस एण्ड मिसेस तीज–२०२५' घोषित भएका छन् । स्नो सञ्चार प्रोडक्सनको आयोजनामा शनिवार काठमाडौँमा आयोजित फिनालेमा शाहीले मिस तीज र थापाले मिसेस तीजको ताज हात पारेका हुन् । शनिवारनै 'मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५' को विजेता समेत घोषणा गरिएको छ । सोहित महर्जन (ग्रुप बि) र…