१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

फिल्म ‘जनै हराएको मान्छे’को अग्रिम बुकिङ खुला

काठमाडौँ । जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ फिल्मको अग्रिम बुकिङ खुलेको छ । बुकिङ खुलेसँगै हलमा दर्शकले टिकट काटेर आफ्नो सिट सुरक्षित गर्न थालेका छन् । आउँदो शुक्रबार अर्थात भदौ ६ गतेबाट देशब्यापी रिलिज हुने जनै हराएको मान्छे प्रतिक्षित फिल्म हो । त्यसैले पनि अग्रिम टिकट काट्नेहरु बढ्न थालेका छन् । आज बुधबार क्यु.एफ.एक्स चेनमा…