आजको राशिफल बि.सं. २०८२ साउन १४ गते बुधबार ई.सं. २०२५ जुलार्इ ३० नेपाल सम्बत ११४५ गुलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५४ मिनेटमा हुनेछ…