२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदै केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न नसकेका ११ काम सार्बजनिक गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतले भनेका छन्- 'जनता समाजवादी पार्टी ( जसपा)…