२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

गृहमन्त्री लेखक: कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्ने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लोक तथा दोहोरी गीत, तीज गीतका नाममा फैलिरहेको विकृति तथा विसंगति नियन्त्रण र नियमन सम्बन्धमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । बुधबार मन्त्रालयमा भएको भेटमा अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगमको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीले गृहमन्त्री लेखकलाई तीज गीतको नाममा सामाजिक मर्यादा, सांस्कृतिक मूल्य, नैतिकता र परम्पराविरुद्धका…