काठमाडौँ । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेर बारे छानबिन गर्न बन्ने संसदीय समिति गठन भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको नाम 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित विशेष समिति' रहेको छ । समितिमा काँग्रेसबाट जीवन परियार र सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती…