३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका अनुसार एक सातामा चार प्रदेशमा ३५ संक्रमण पुष्टि भएका हुन् । महाशाखाको रिपोर्ट अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना…