काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज देखि शुरु हुदैछ । केन्द्रीय कार्यालय सानेपामा बैठक अपराहन्न १ बजेदेखि शुरु हुदैछ । केन्द्रीय समितिको बैठकका एजेण्डा आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले तय गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता…