२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

हिंसा, साइबर अपराध, सामाजिक सञ्जालको प्रयोगबारे सोलुदुधकुण्डका विद्यार्थीलाई अभिमुखीकरण

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका न्यायिक समितिको आयोजनामा सगरमाथा माध्यमिक विद्यालय, च्याल्साबाट सुरु गरिएको विद्यार्थी लक्षित चेतनामूलक कार्यक्रम प्रभावकारी बनेको छ । नगर उपप्रमुख गान्धी मायाको तामाङको संयोजकत्वमा भएको कार्यक्रमको उद्देश्य सूचना प्रविधि को दुरुपयोगबाट उत्पन्न हुने हिंसा, साइबर अपराध, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, र कानुनी संरक्षणका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु रहेको  छ ।कार्यक्रमले डिजिटल दुनियाँप्रति…