काठमाडौँ । सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने ४ जनालाई सम्मान गरिएको छ । नेकपा एमाले सोलुखुम्बु-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहिहरुलाई सम्मान गर्नु भएको हो । यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खालिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्र…