४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

कोटिहोमको सफलताको कामन गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको शु–सम्पन्नताको कामना गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गर्ने सङ्कल्पअनुसार…