नेपालका ७७ जिल्ला मध्य विश्वमै अनुपम र अलतुलनिय प्राकृतिक सम्पदाले धनी भूभाग सोलुखुम्बु जिल्ला उत्तर पूर्वी नेपालमा अवस्थित छ। समुन्द्र सतहबाट करिब ६०० मिटर उचाइदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.८४ मिटर उचाइ सम्म फैलिएकाले भौगोलिक विविधता आफैमा एक सम्भावनाको मानक हो । यसका अलवा यस भूभागमा बसोबास गर्ने विशेष, राई, शेर्पा, क्षेत्री, बाह्ममण, मगर, तामाङ,…