१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

मिलन चाम्सको फिल्म ‘सुम्निमा’ मा अनुप विक्रम शाही अनुबन्ध

काठमाडौँ । निर्देशक मिलन चाम्सको फिल्म सुम्निमा अभिनेता अनुप विक्रम शाही अनुबन्ध भएका छन् । मिलनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुम्निमा’मा अनुप अनुबन्ध भएका हुन् । नकारात्मक भूमिकाका लागि परिचित अनुप यो फिल्ममा भूमिका बारे स्पष्ट जानकारी दिइएको छैन । सुम्निमामा अनुपअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन्…