काठमाडौँ । डिजिटल प्लेटफर्म टिकटक मार्फत सुरु भएको स्टेज फर आइडलको ग्राण्ड फिनाले काठमाडौंको जमलस्थित राष्ट्रिय नाँच घरमा आगामी चैत १७ अर्थात ३१ मार्चमा हुने भएको छ । ‘द सिक्थ आइज वान’ को आयोजनामा विश्वभर छरिएर रहेका नेपाली भाषिक समुदायका गायन र नृत्यका प्रतिभालाई उजागर गर्ने उदेश्यले स्टेज फर आइडलका टप ९ सम्मका प्रतियोगी उपस्थित…