२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

काठमाडौँ । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त भएको छ । बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला विमान दुर्घटना भएको थियो । प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । ६० जना घाइतेहरूलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ । साथै,…