काठमाडौँ । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले संस्थाको अध्यक्षमा खगेन्द्र सिंह बम र सह अध्यक्षमा कुमार चिमोरियालाई चयन गरेको छ । शनिवार ललितपुरको एकान्त कुनामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोती मान बानिया,…