३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

फेस अफ एसवाई २०८२ सुरु, पुरस्कार राशि दुई करोड माथि, ब्रान्ड एम्बेसडर बन्ने मौका

काठमाडौं । ‘फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)’ प्रतिस्पर्धा काठमाडौँमा सुरु भएको छ । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो प्रतियोगिता नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्रान्ड एम्बेसडर हन्ट हुने दाबी गरेको छ । आयोजकका अनुसार, प्रतियोगितामा सहभागीले प्रतिस्पर्धामार्फत ब्रान्ड एम्बेसडर बन्ने मौका पाउनेछन् । महिला र पुरुष दुवैका लागि खुला…