१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

झरी, रारा र तिमी (कविता)

देवेन्द्र जमरकट्टेल,सोलुखुम्बु, नेचासल्यान गाउँपालिका म उभिएकाे पहाडकाे टाकुरामा कुहिराे कुदेर आउँछ । हृदय शीतल बनाउँछ । तिमीसँगकाे भेट सम्झाएर जान्छ । मुस्कान र माधुर्यताकाे समीप त्याे सम्झाएर जान्छ । छुट्ने वेला टिल्पिलाएका आँखा झरीका थाेपाहरू झै प्रवाहित छन् जसरी झरी वाफ बन्छ बादल बन्छ र बर्षीन्छ । तिम्रो यादहरू त्यसरी नै प्रेमिल हुन्छन् । शीतल…