११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव सम्पन्न

काठमाडौं — साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्र को आयोजनामा गएको वैशाख १८ गते माबु बजार मा “साल्पासिलिछो सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रमोद राई को अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख…