११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

बाहुबली शैलीमा आर्यन र शंकरको ‘प्रेमको जीत’

नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता आर्यन सिग्देलको मुख्य अभिनय रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बाहुबली शैलीमा निर्माण गरिएको यस भिडियोमा शंकर श्रेष्ठ र अश्विनी शाहीको दमदार अभिनयले दर्शकको ध्यान खिचेको छ। गीतमा शंकर श्रेष्ठ, अविज्ञा घिमिरे र विषम आचार्यको स्वर रहेको छ। सार्वजनिक भएसँगै बलिउड शैलीमा तयार गरिएको भन्दै यसको चर्चा…