१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

२६ वर्षदेखि बन्द मझगाउँ विमानस्थलबारे गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबिच छलफल

गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबिच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माण र स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ।   विसं २०५६ देखि बन्द रहेको मझगाउँ विमानस्थलको पुनर्निर्माण गरी चाँडो सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबिच छलफल भएको हो। उनीहरूसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इन्जिनियर बाबुराम…