२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बेलायतमा मतदान गर्ने न्यूनतम उमेर १६ बर्ष बनाइयो

काठमाडौँ । बेलायतमा मतदान गर्ने न्यूनतम उमेर १८ वर्षबाट घटाएर १६ वर्ष गरिएको छ । सरकारले अब १६ र १७ वर्षका बालबालिकाले पनि अर्को आम चुनावमा मतदान गर्न सक्ने घोषणा गरेको छ । बेलायतमा मतदानको उमेर अन्तिम पटक १९६९ मा परिवर्तन गरिएको थियो, जब यसलाई २१ बाट घटाएर १८ वर्ष गरिएको थियो । पहिले यी…