काठमाडौँ । बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। प्रतियोगितामा ६ विधामा विजेता घोषित गरिएको छ। जहाँ दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनलको उपाधि जिते। मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ,मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल…