२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

विद्या भण्डारी च्यासल जादै, सदस्यता विवाद बारे ओलीसँग छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्ता हुने भएको छ । भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीमा विवाद भएपछि सो विषयमा छलफल गर्न एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे ओली र भण्डारीको भेट तय भएको हो । एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत…