काठमाडौँ । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्ने सम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ वीच हवाई उद्दारका लागि सम्झौता भएको हो । समझदारीमा संघले काठमाडौं…