सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न भएको हो । रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलको अध्यक्षता र गाउँपालिका प्रमुख बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । पालिका…