काठमाडौँ । भारतको प्रसिद्ध कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म 'उदयपुर फाइल्स: कन्हैया लाल दर्जी मर्डर' को रिलिजमा लगाइएको प्रतिबन्धलाई अदालतले कायम राखेको छ। दिल्ली उच्च अदालतले हालै फिल्मको रिलिजमा प्रतिबन्ध लगाएको थियो । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ । अदालतले निर्माताहरूलाई फिल्म विरुद्धको आपत्ति सुन्न केन्द्रले नियुक्त गरेको…