३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कमेडी दरबारको प्रत्यक्ष छायांकन हेर्ने दर्शकको संख्या अधिक

काठमाडौँ । चर्चित कमेडी टेलिभिजन शो कमेडी दरबारको प्रत्यक्ष छायांकन हेर्न दर्शकको संख्या अत्यधिक हुने गरेको छ । पुतलीसडकको स्टारमलको चौथो तल्लामा रहेको कमेडी दरबारको स्टुडियोमा दर्शकहरु बिहान १२ बजे सुरु हुने सुटका लागी बिहान ९ बजेबाटै भिड लाग्ने शोकी निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिएकी छिन् । टिमले छायांकन हेर्नकालागी निशुल्क प्रवेश दिइएको हुन्छ ।…