सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दुईदिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न भएको छ । असार ४ र ५ गते गाउँपालिकाको अयोजना तथा चाइल्ड नेटवर्क फाउण्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्य तथा सहजीकरणमा कार्यशाला सम्पन्न भएको हो । “गर्दै गरौ लगानी बाटो,कुलो, पुल,भवन र मन्दीरमा,थप गरौ लगानी प्रारम्भिक बालविकासमा ”…