५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

दिपेन्द्र आलेको लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक

काठमाडौँ । सर्जक तथा गायक दिपेन्द्र आलेको नयाँ लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक गरिएको छ । सोमवार दिपेन्द्र आलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा आले स्वयं र लोकगायिका शान्तीश्री परियारको स्वर रहेको छ । अर्जुन कौशलको संगीत र एरेन्जमा तयार गरिएको गीतमा नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र लोकप्रिय नायिका प्रियंका कार्कीले…