३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

भिजिट भिसा बारे सरकारले बनाएको समिति पूर्णरुपमा अस्वीकार गर्छौं- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले गठन गरेको भिजिट भिसा बारेको गठित समितिलाई पूर्णरुपमा अस्वीकार गरेको छ । रास्वपा प्रवक्ता मनिष झाले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिनको मर्मविपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने षड्यन्त्रको निरन्तरतामा सरकारद्वारा गठित समिति पूर्णरुपमा अस्वीकार गर्ने उल्लेख गरिएको छ । रास्वपाले वैदेशिक रोजागर ऐन, २०६४ लागू भएयताका…