काठमाडौँ । अस्ट्रेलियन एजुकेसन फेयर २०२५ आजदेखि सुरु भएको छ । अध्ययनका लागि अस्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेसन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो । फेयरमा अस्ट्रेलियाका विभिन्न कलेजहरूका प्रतिनिधीहरुकै उपस्थितिमा कुन सहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितिहरूको सामना कसरी…