३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

महाकुलुङ वडा ४ को प्रशासनिक भवन उद्घाटन

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नं ४ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले रिबन काटेर वडा भवनको उद्घाटन गरेका हुन् । सेवा प्रवाह पूर्व कुलुङ समुदायको संस्कार अनुसार पूजा समेत गरिएको थियो । नयाँ भवनबाट सेवा प्रवाहमा सहजता भएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष सरस्वती…