७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माप्यदुधकोशीमा ६ दिने स्वास्थ्य जाँच घुम्ती शिविर, सयौँ लाभान्वित

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ६ दिने स्वास्थ्य जाँच सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, माप्य दुधकोशी गाउँपालिका र करुणा फाउन्डेसनको संयुक्त लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचारको सहयोगार्थ अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित सञ्चालित कार्यक्रमबाट १०९ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच उपचार गरी उक्त…