७ असार २०८३, आइतबार | Sun Jun 21 2026

फिस टनेल र सुनामी राइड ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’को आकर्षण

काठमाडौँ । ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ जारी छ । एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड हो । समुन्द्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो फिल आउने गरी फिस टनेल स्थापना गरिएको छ । सो टनेल नेपालमा पहिलो पटक ल्याइएको हो । समुन्द्रमा पाइने ६० देखि ८०…