बलिउड । बलिउड अभिनेत्री कियारा आडवानी दक्षिण भारतीय फिल्म 'टक्सिक' मा देखिने भएकी छन् । यस फिल्मका लागि उनले महँगो पारिश्रमिक लिएको बताइएको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले १५ करोड भारू पारिश्रमिक लिएकी हुन् । योसँगै कियारा सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय अभिनेत्री बनेकी छन् । उनले प्रियंका चोपडा, दीपिका पादुकोणलाई पछि…