७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गार्मा माध्यमिक विद्यालयले तोक्यो कक्षागत अधिकतम विद्यार्थी सङ्ख्या

सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका ७ गार्मामा सञ्चालित जिल्लाकै उत्कृष्ट मध्यको एक सामुदायिक विद्यालय गार्मा माध्यमिक विद्यालयले भर्ना अभियान लक्षित गरी कक्षा १ देखि ९ सम्म कक्षागत अधिकतम विद्यार्थी सङ्ख्या र विद्यार्थी भर्नाका लागि रिक्त सङ्ख्या निर्धारण गरेको छ । मङ्गलवार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षागत अधिकतम विद्यार्थी सङ्ख्या तोक्दै नयाँ भर्ना लिन सकिने…