७ असार २०८३, आइतबार | Sun Jun 21 2026

७ बाढिपीडित परिवारलाई सोलुदुधकुण्डको नगद सहयोग

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले गत असोज १०, ११ र १२ गते अविरल बर्षासहितको पहिरोले घरमा क्षति पुर्याएका पिडित ७ परिवारलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाले वडा नम्बर ९ र १० का ३ घर परिवारलाई २ लाख ५० हजारका दरले र २ का ४ घरपरिवारलाई १ लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरेको नगर प्रवक्ता…